बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मुस्लिम महिलालाई मतदाता शिक्षा

बाँके । आसन्न ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ लाई लक्षित गरी मुस्लिम महिलाहरूलाई मतदाता शिक्षा अभिमुखीकरण गरिएको छ । महिला, कानुन र विकास मञ्च काठमाडौँको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान...