शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब १५ करोड बजेट

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।  उपमेयर मन्जुदेवी गुरुङले शुक्रबार ७ अर्ब १५ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।...