आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको गृहनगर दमकमा एमालेलाई गठबन्धनको चुनौती कति ?

एमालेको गढ मानिने झापाको दमक नगरपालिकामा यस पटकको स्थानीय तहको निर्वाचनमा उति सहज देखिँदैन । २०७४ सालको निर्वाचनबाट उपमेयरमा निर्वाचित भई पाँच वर्ष कार्यभार सम्हालेकी गीता अधिकारीलाई यस पटक एमालेले...