सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावले हेलिकप्टर व्यवसायी दङ्ग, दैनिक ४ दर्जन चार्टर्ड फ्लाइट !

यतिखेर निजी हेलिकप्टर कम्पनीहरूलाई चार्टर उडानको बिजनेस लिन भ्याइनभ्याई छ । चुनाव लागेसँगै ह्वात्तै बढेको बिजनेसले व्यवसायीहरू मक्ख छन् । चुनाव प्रचारप्रसारका लागि राजनीतिक पार्टी र तीनका नेता तथा कार्यकर्ताहरूले...