शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मलद्वारमा लौरो घुसाउँदा मृत्यु प्रकरण : गीताको शव उठ्यो, छोरीले गरिन् बाबुविरुद्ध उजुरी

श्रीमान्‍ले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको शव उठेको छ । उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर...