शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका प्राचीन बस्तीको पुनःनिर्माणमा कोरियाले सहयोग गर्ने

काठमाडौं– काठमाडौँ उपत्यकाका प्राचीन बस्तीको पुनःनिर्माण र स्मार्ट सिटीको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ । उपत्यकाका ऐतिहासिक महत्व बोकेका साँखु, बुङमती र खोकनामा परम्परागत बस्तीको पुनःनिर्माण तथा...