बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

उच्च अदालत पाटन हेटौँडामै राख्न माग गर्दै कानुन व्यवसायीले बुझाए ज्ञापनपत्र

काठमाडौँ उच्च अदालत पाटनको मुख्य न्यायाधीश रहने मुकाम हेटौँडामै राख्न माग गर्दै स्वतन्त्र कानुन व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका छन् । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चको तर्फबाट उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर...