बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण

भैरहवा ।  रूपन्देही जिल्ला प्रशासन कार्यालयले विसं २०८२ साउन १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्मको अवधिमा २७ हजार ४६२ जनालाई नेपाली नागरिकता वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका...