शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको नाफा २५ प्रतिशतले बढ्यो, ५ अर्ब २० करोड रुपैयाँ कमायो

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ ।  बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफा २५ प्रतिशतले वृद्धि गरेको हो ।...