सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘ओली, प्रचण्ड र माधवलाई पुष्पलालको फोटो राख्ने अधिकार नै छैन’

 उमेरले ६ दशक पार गरिसकेका लोककृष्ण भट्टराई पुराना वामपन्थी नेतामध्येमा पर्छन् । खासगरी पुष्पलालसँगको राजनीतिक शिक्षादीक्षाबाट हुर्केका भट्टराई पुष्पलालले स्थापना गरेको नेपालको कम्युनिस्ट पार्टी छिन्नभिन्न भएकोमा आक्रोशित छन् । नेपालको...