शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्, मलाई चिन्ता यसैमा छ : रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले वर्तमान सरकारलाई विश्वासको मत दिने विषयमा पार्टीभित्र देखिएको विवाद घरझगडा नभएको बताएका छन् ।  चौधरी भन्छन्–'सन्दर्भ: घर झगडा हुँदै होइन, विषय...