बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

करेन्ट लागेर वडा सदस्यको मृत्यु

धनगढी । डाेटीमा करेन्ट लागेर वडा सदस्यको मृत्यु भएको छ । मंगलबार जोरायल गाउँपालिका–६ गापरमा करेन्ट लागेर सोही वडाका वडा सदस्य २८ वर्षीय खेम साउदको करेन्ट लागेर मृत्यु भएको हो...