शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

ट्राफिक नियम उल्लङ्घनबाट पाल्पामा तीन करोडभन्दा बढी राजस्व सङ्कलन

पाल्पा। जिल्ला ट्राफिक कार्यालय पाल्पाले पछिल्ला तीन वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूमाथि कारबाही गर्दै करिब तीन करोड २२ लाख रुपैयाँ जरिवाना स्वरूप राजस्व सङ्कलन गरेको छ। कार्यालयका प्रमुख प्रवीण आचार्यका...