आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायीलाई अपहरण गर्ने चार अपहरणकारी समातिए

पोखरा– निर्माण व्यवसायीलाई अपहरण गर्ने चारजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ९ नयाँबजारबाट अपहरण गरेको अभियोगमा उनलाई समातेको प्रहरीले जनाएको छ । अपहरणमा पर्ने व्यक्ति पोखरा महानगरपालिका ५ बस्ने...