शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चटौत समितिको प्रतिवेदनले ऊर्जामा लगानीको वातावरण बिगारिदिएकै हो ?

गत साउन १७ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले एक समिति गठन गरिन् । जलविद्युत आयोजनाको विकास, सर्वेक्षण एवं उत्पादन अनुमति पत्र/निर्देशिका तथा विद्युत् खरिद विक्री सम्झौतामा अवलम्बन...