मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘कम्युनिस्टले आफ्नै वर्ग स्वार्थको चिन्ता गर्ने नयाँ पुस्ता निर्माण गरिरहेछन्’

२००६ सालमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्ने बेलाको विश्वसन्दर्भ कम्युनिस्ट पार्टीहरूका लागि अनुकूल थियो । अनकूल यसर्थमा कि साम्राज्यवाद ओरालो लागेको अवस्थामा थियो । समाजवादी देश रुस एउटा शक्तिका रूपमा...