शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निशानामा नाबालिग : १३ महिनामा १७ सय २५ जना बलात्कृत

नाबालिग बलात्कार गरेको आरोपमा अभिनेता पल शाह पुर्पक्षका लागि थुनामा छन् । तनहुँ र पूर्वी नवलपरासीमा १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा २०७८ फागुन १५ मा शाह पक्राउ परेका थिए...