शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालेन शाह, सुनिता डंगोलसहित यी हुन् चुनाव खर्च नबुझाउने मेयर/उपमेयर पदका २०८ उम्मेदवार (सूचीसहित)

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भएको चुनावी खर्चको विवरण नबुझाउने महानगरपालिकाका मेयर तथा उपमेयर पदका २०८ उम्मेदवारलाई जनही ७ लाख ५० हजारका दरले जरिवाना तोकेको छ ।  आयोगले सार्वजनिक...