बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सीमा क्षेत्रमा सुरक्षा चुनौती : तस्कर र प्रहरीबीच पटक–पटक झडप

जनकपुर– २ नम्बर प्रदेशमा रहेका आठवटै जिल्ला भारतीय खुला सीमा क्षेत्रसँग जोडिएका छन् । खुला सीमाकै कारण दुवै देशका नागरिक सहजै आवतजावत गर्ने गरेका छन् । भारतसँग सीमा जोडिएका नेपालीहरु भारततर्फ...