दसैँ
सवारीसाधन पूजा गर्नेको भद्रकालीमा भीड (फोटोफिचर)
शुक्रबार, २५ असोज २०८१, ०७ : ४६
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
_IdMNiQWdAi.jpg)
यता काठमाडौँको भद्रकाली मन्दिर परिसरमा सवारी पूजा गर्नेको लाम लागेको छ । आजको दिन सवारी साधनको पनि पूजा गर्ने प्रचलन अनुसार मानिसहरू आफ्नो दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी पूजा गर्नको लागि शक्तिपीठहरू मध्येको एक भद्रकालीमा पुगेका हुन् ।
_lWt02b0PF2.jpg)
_KBePu7p41O.jpg)
_4gHKLjCrYU.jpg)
_edGFjlHdu7.jpg)
_3kgR268qhp.jpg)
_8shji3zL6l.jpg)
_yNz1ybOkBx.jpg)
_NMcfkQZpdQ.jpg)
_YixNUtXvEe.jpg)
_Pr5ksHbapM.jpg)
_ftRZwU1H2F.jpg)
_4fEtj3R9JS.jpg)
_4AmFvfLWJq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण