महानवमीको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान
(प्रा.डा. देवमणि भट्टराईबाट प्रस्तुत भिडियो सामग्री)
मङ्गलबार, १८ असोज २०७९, ११ : ०७
आज नवरात्रि वा नौरथा अन्तर्गतको महानवमी । आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनादेखि सुरु भएको दुर्गा भवानीको पूजाअर्चना महानवमीका दिन समाप्त हुन्छ । आजको दिन शास्त्रीय विधिविधान बमोजिम दुर्गा भवानीको पूजाअर्चना गरिन्छ । यसको धार्मिक, शास्त्रीय मान्यतासँगै विधिविधान सम्बन्धमा प्रा.डा. देवमणि भट्टराईले चर्चा गरेका छन् ।
प्रस्तुत छ, यसै सम्बन्धमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. भट्टराईबाट प्रस्तुत भिडियो सामग्री
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण