आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

शरद गौचनका हत्याराले चिनाएको ठाउँबाट पेस्तोल ल्याएर भक्तपुरमा लुटपाट

भक्तपुरको गठ्ठाघरस्थित श्याम बस्नेतको घरमा भदौ २५ मा बिहान ३ बजेतिर लुटपाट भयो । दुई जना युवाले पेस्तोल देखाएर लुट्न थालेपछि घरधनीले हो–हल्ला गर्न थाले । अनि, आरोपीहरू फरार भए...