काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा बिहीबार पदाधिकारीबाहेक ३० जना नेताले पार्टी एकताबारे धारणा राखेका छन् । अधिकांशले 'फुटेर होइन, जुटेर एकता गर्नुपर्ने' धारणा राखेका प्रचार विभाग प्रमुख...