बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ठमेलबाट दुई चिनियाँसहित ३ जना पक्राउ, हुन्डी कारोबारमा संलग्न

काठमाडौँ । राजधानीको ठमेलबाट दुई जना चिनियाँ नागरिकसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले हुन्डी कारोबार हुने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। ...