जनआन्दोलन–२ को सफलता पश्चात् देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषित गरियो । संविधान सभाको दुईतिहाई बहुमतबाट जारी भएको नेपालको संविधान–२०७२ ले यसलाई सैद्धान्तिक पहिचान दिएको छ । नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको...