शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ– २ मा राप्रपाकी पोखरेलले गराइन् उम्मेदवारी दर्ता

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट कुन्ती पोखरेलले उम्मेदवारी दर्ता गराएकी छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । आगामी फागुन २१...