राप्रपा प्रदर्शन
‘वैशाख ७ गतेदेखि सडकमै खान्छौँ, सडकमै सुत्छौँ’
मङ्गलबार, २६ चैत २०८१, १३ : ३०
काठमाडौँ । राप्रपा केन्द्रीय सदस्य कुन्ती पोखरेलले राजसंस्था पुनर्स्थापना नभएसम्म आगामी सात गतेदेखि सडकमै बस्ने, सडकमै खाने र सडकमै सुत्ने बताएकी छन् ।
बल्खुमा राप्रपाले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले गणतन्त्रवादी नेताहरूले भ्रष्टाचार मात्र गरेको भन्दै आगामी सात गतेदेखि नेताहरूको दानापानी बन्द गर्न आह्वान गरिन् ।
‘रगत तातेको छ । हाम्रा नेताहरू जेलमा छन् । तुरुन्तै निकालियोस् नेताहरूलाई । यो सुरुवात हो । राजतन्त्र पुनर्स्थापना नभएसम्म अव ७ गतेदेखि यहीँ बस्छौ, यही खान्छौ यहीँ सुत्छौ’, पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण