शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्बपति व्यापारी मस्कसँग रिसाए अस्ट्रेलियाका प्रधानमन्त्री

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अर्बपति व्यापारी एलोन मस्कलाई ‘अहङ्कारी’ भनेका छन् । अस्ट्रेलियाको सिड्नीमा पादरीसँग भएको छुरा प्रहारको भिडियो एक्सबाट नहटाएपछि अल्बानीज मस्कसँग रिसाएको बताइएको छ । ...