काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को राष्ट्रिय सभा संसदीय दलको बैठक आइतबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ। त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’...