आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटलग्राउन्ड सिन्धुपाल्चोक–१ : कांग्रेस मतदातासँग मोहन बस्नेतको अभाव हुन नदिने बाचा गर्दै माधव सापकोटा (भिडियो)

शम्भु दंगाल/कुबेर गिरी सुनकोसी नदी छेउ बिहान हल्का चिसो थियो । चौतारा साँगाचोकगढी नगरपालिकातर्फको अरनिको हाइवेबाट च्याने सुकेटेको सुनकोसी नदीमाथिको पुल तर्ने बित्तिकै सुनकोसी गाउँपालिका टेकियो । झन्डै आधा...