शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डा. गोविन्दराज पोखरेललाई प्रश्न: तपाईंहरूले बनाएको संकल्पपत्र कांग्रेसले कहिलेसम्म सम्झिएला ?

आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि राजनीतिक दलहरूले धमाधम आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् । जनतासँग भोट माग्ने राजनीतिक दस्तावेजमा समावेश गरिएका विषय हेरेर नै जनताले...