सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विमानको गतिले उछिनिसकेको ध्वनिको गतिबारे माथापच्ची

तीन चार दिन पहिलाको कुरा हो, भारतीय चन्द्रयान-२ को 'ल्यान्डिंग'बारे एउटा लेखमा गतिका विषयसम्बन्धी सामान्य चर्चा  गरेको थिए । "ल्याण्डर विक्रम ओर्लिने बेलामा पहिला २०० मिटर प्रति सेकेण्डको गतिले संचालित...