सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको ‘हाइपरसोनिक’ मिसाइल परीक्षण : के हतियारको नयाँ दौडको सुरुवात हो ?

चीनले केही समयअघि परमाणु हतियार जडान गर्न मिल्ने एक हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गर्‍यो । धेरैले यसलाई ठुलो उपलब्धि र हतियारको क्षेत्रमा ‘गेम चेञ्जर’ मानिरहेका छन् । यसबाट अमेरिकी अधिकारीहरू पनि...