न्युयोर्क । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन मंगलबार राति आफ्नो दूतावास फर्किँदै थिए। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सवारीलाई बाटो दिनको लागि उनलाई अघि बढ्न न्युयोर्क...