शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मटिहानी नगरपालिकाद्वारा ११ कक्षाका ५८ छात्रालाई साइकल वितरण

महोत्तरी । उच्च शिक्षामा छात्राको पहुँच बढाउन र नियमित पठनपाठनमा प्रोत्साहित गर्न मटिहानी नगरपालिकाले साइकल वितरण गरेको छ । नगरपालिका अन्तर्गत रहेको श्रीराम माध्यमिक विद्यालय, मटिहानी–११ मा अध्ययनरत कक्षा ११ का...