पोखरा । पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालको आकार बढेको छ । तालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समितिले आकार बढेको प्रतिवेदन सार्वजनिक गरेको हो । समितिको रिपोर्ट अनुसार तालको आकार...