जुम्लामा कागुनो माग बढ्दै गएको छ। कागुनोको उत्पादन कम भए पनि माग बढेको कोसेली घर जुम्लाका सञ्चालक गोविन्द आचार्यले बताए। किसानले ल्याएको कागुनोको चामल क्षणभरमै बिक्री हुने गरेको उनको भनाइ...