बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय

भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्‍यो सरकारलाई आग्रह

काठमाडौँ । सरकारको नेतृत्व गरेको एमालेले भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण कार्य रोक्न सरकारसँग माग गरेको छ । एमालेको दार्चुला जिल्ला कमिटीले आज त्यहाँका सीडीओमार्फत परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई ज्ञापनपत्र...