सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जिससका प्रमुख र उपप्रमुख भन्छन् -‘राष्ट्रिय सभाको सांसदलाई भोट हाल्ने अधिकार चाहियो’

पोखरा । जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुले राष्ट्रिय सभाको सांसद निर्वाचनमा मतदानको अधिकार मागेका छन् । पोखरामा भएको राष्ट्रिय भेलाको घोषणापत्र सार्वजनिक गर्दै उनीहरुले मतदानको अधिकार मागेका हुन् ।...