मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विभिन्न समयमा हुने ‘एक्स्पो’ले यस क्षेत्रको आर्थिक चलायमान बनाउन सहयोग पुर्याएको बताएका छन् । नेपाल उद्योग परिसङ्घ प्रदेश समितिद्वारा विराटनगर–२ स्थित...