बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

संयुक्त राष्ट्रसङ्घद्वारा वेस्ट बैङ्कमा रङ्गभेद भएको आरोप

काठमाडाैँ । वेस्ट बैङ्कमा इजरायलले प्यालेस्टिनीमाथि दशकौँदेखि गर्दै आएको भेदभाव र पृथकीकरणलाई तीव्र बनाइरहेको संयुक्त राष्ट्रसङ्घले बुधबार बताएको छ । इजरायलले दर्ता गरेको एक नयाँ प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घको अधिकारसम्बन्धी कार्यालयले कब्जा...