काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रियाको औपचारिक सुरुआत हुन एक साताअघि ६ जना उम्मेदवार पहिलोपटक सार्वजनिक टेलिभिजन बहसमा सहभागी हुँदैछन् । विश्वव्यापी वित्तीय र विश्वासको सङ्कट सामना गरिरहेको...