ललितपुर । ललितपुर महानगरपालिकाको सहयोगमा जुम्लामा मन्दिर निर्माण हुने भएको छ । त्यसका लागि मेयर चिरिबाबु महर्जसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन् । उक्त प्रतिनिधिमण्डलमा मेयर महर्जनसहित प्रमुख प्रशासकीय अधिकृत रेखा दास...