मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल राष्ट्रिय कर्मचारी संगठनको कर्णाली प्रदेश अध्यक्षमा जुम्लाका गिरी

सुर्खेत ।  नेपाल राष्ट्रिय कर्मचारी संगठनको कर्णाली प्रदेश अध्यक्षमा जुम्लाका देवेश्वर गिरी चयन भएका छन् ।  शनिबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनबाट गिरीको नेतृत्वमा ३१ सदस्यीय समिति गठन गरिएको हो ।...