शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यति एयर दुर्घटनाको एक वर्ष : सेती खोँच पुगेर भक्कानिए आफन्त

पोखरा । पोखराका चिरञ्जीवी पौडेल सोमबार बिहानै सेती खोँच पुगे । उनका भाइ त्रिभुवन पौडेलको अघिल्लो माघ १ गते त्यही खोँचमा जहाज दुर्घटनाबाट ज्यान गएको थियो । दुर्घटनाको १ वर्षपछि...