समाचार
विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव पोखराबाट काठमाडौँ ल्याइयो
मङ्गलबार, ०३ माघ २०७९, १३ : ०५
काठमाडौँ । विमान दुर्घटनामा ज्यान गुमाएका २५ जनाको शवपोखराबाट काठमाडौँ ल्याइएको छ । पोखराबाट सेनाको एमआई–१७ हेलिकप्टरले शवहरु काठमाडौँ लिएर आएको थियो ।
यसअघि महाराजगञ्ज स्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरण हुन नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्केिएको थियो । विमानस्थलबाट शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । पहिचान हुन नसकेका थप २३ शव स्काई ट्रकमा काठमाडौं पठाउन लागिएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए ।
_26Gz2gslVT.jpg)
_nGoo0QRthl.jpg)
_56Xes5Ywmq.jpg)
_VKFOBemdTT.jpg)
_CZSbfwiRKP.jpg)
_Eu7561VbNu.jpg)
_gyTfvviZVW.jpg)
_wunOvIUzpK.jpg)
_0vbwujfspo.jpg)
_66zajKAIjO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण