बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विपद् प्रतिकार्यका लागि  २० हजार प्रहरी परिचालन

काठमाडौँ । नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरेको छ ।  नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले विपद् व्यवस्थापन कार्यालयहरू, मातहतको...