बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पाइने सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे) को दिसा परीक्षण गरी स्वास्थ्य अवस्थाको अध्ययन थालिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा...