काठमाडौँ । अभिनेत्री आना शर्माले फिल्म ‘रमिताको पिरती’मा साँचो पिरतीको कथा देख्न सकिने बताएकी छन् । ब्रेकअपपछि आफूलाई चिन्ने, स्विकार्ने र रोज्ने एउटा भावनात्मक यात्रा समेत फिल्मले देखाउने उनको भनाइ...