शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘बिपी कोइरालाको डायरी' लोकार्पण

काठमाडौं – नेपाली काँग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको डायरी लोकार्पण गरिएको छ । विसं २००८ देखि २०१३ सम्मको मुलुकको सङ्क्रमणकालीन राजनीतिक अवस्थामा बिपी कोइरालाद्वारा लेखिएको ‘बिपी...